धापासीको आगलागी नियन्त्रणमा

नेपालभ्युज

धापासीको आगलागी नियन्त्रणमा
प्रतीकात्मक तस्वीर ।

काठमाडौँ । काठमाडौंको टोखा नगरपालिका-६ धापासीस्थित शिव मन्दिर हाइटमा लागेको आगो नियन्त्रणमा आएको छ ।

बिहीबार धापासीस्थित स्थानीय भाइकाजी श्रेष्ठको घरमा लागेको आगो नियन्त्रणमा आएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

उपत्यकामा रहेका दमकलको प्रयोगमा प्रहरीले आगो नियन्त्रणमा लिएपनि  क्षतिको विवरण भने आइसकेको छैन ।

आगलागीबाट घर पूर्णरुपमा जले पनि  मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved