बझाङको धामेना केन्द्रविन्दु भएर भूकम्प

नेपालभ्युज

बझाङको धामेना केन्द्रविन्दु भएर भूकम्प

काठमाडौं। बझाङको धामेना केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

मंगलबार  ५ बजेर  ७ मिनेटमा बझाङको धामेना आसपास केन्द्रविन्दु भएर ४.३ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले जनाएको छ ।

यसअघि पनि बझाङको रायाल केन्द्रविन्दु भएर ३.९ रेक्टरस्केलको भूकम्प गएको केन्द्रले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved