काठमाडौं महानगरका पूर्वमेयर सिंहको निधन

नेपालभ्युज

काठमाडौं महानगरका पूर्वमेयर सिंहको निधन

काठमाडौं । काठमाडौं महानगरपालिकाका पूर्वमेयर (पूर्वप्रमुख) पीएल सिंहको निधन भएको छ ।

उनको आज (सोमबार) उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

नेपाली कांग्रेसका ८७ वर्षीय नेता सिंह पेटसम्बन्धी रोगको उपचारमा थिए ।

तत्कालीन मेयर सिंहले काठमाडौं नगरपालिकालाई विसं २०५२ मंसिर २९ गते महानगरपालिका घोषणा गरेका थिए ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved