सुदूरपश्चिमविरुद्ध कर्णालीले पहिले विकेट गुमायो

नेपालभ्युज

सुदूरपश्चिमविरुद्ध कर्णालीले पहिले विकेट गुमायो

काठमाडौं । नेपाल प्रिमियर (एनपीएल) क्रिकेटअन्तर्गत सुदूरपश्चिम रोयल्सविरुद्धको आज जारी खेलमा कर्णाली याक्सले पहिलो विकेट गुमाएको छ ।

पहिलो ओभरको समाप्तिमा रित गौतम आउट भएका हुन् । उनी ३ बल खेलेर ० रनमै आउट भए ।

यो बेला कर्णालीले मात्र १ रन बनाएको थियो ।

कीर्तिपुरको त्रिवि मैदानमा जारी खेलमा सुदूरपश्चिमका हरमीत सिंहले विकेट लिएका हुन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved