पर्सामा रवि लामिछानेको स्वास्थ्य परीक्षण

नेपालभ्युज

पर्सामा रवि लामिछानेको स्वास्थ्य परीक्षण
फाइल तस्वीर ।

वीरगञ्ज । सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि पर्सा लगिएका पूर्व गृहमन्त्री रवि लामिछानेको स्वास्थ्य परीक्षण गरिएको छ ।

लामिछानेको  नारायणी अस्पतालबाट आएको टोलीले जिल्ला प्रहरी कार्यालय पर्सामा  स्वास्थ्य परीक्षण गरेको प्रहरीले जानकारी दिएको छ ।

उनको ब्लड प्रेसर १६०/११० रहेको बताइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved