सुदूरपश्चिमका पहाडी जिल्लामा हिमपात (तस्वीरहरू)

नेपालभ्युज

सुदूरपश्चिमका पहाडी जिल्लामा हिमपात (तस्वीरहरू)
फाइल तस्वीर ।

डोटी । सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा हिमपात भएको छ ।

हिमपात सुरु भएसँगै सोमबारदेखि चिसो बढेको छ

डोटीको बडिकेदार गाउँपालिकामा पनि बाक्लै हिउँ परेको छ । जसले गर्दा जनजीवन प्रभावित भएको छ ।

यद्यपि यहाँ हिउँ खेलेर रमाउनेहरू पनि उत्तिकै देखिएका छन् ।

हेरौँ तस्वीरमा :

हुम्लामा हिमपात : सिमकोटमा तीन इञ्च हिउँ जम्यो (तस्वीरहरू)


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved