चीनबाट फर्के सिके राउत

नेपालभ्युज

चीनबाट फर्के सिके राउत

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा.सिके राउत चीनको एक साता लामो भ्रमण सकेर स्वदेश फर्केका छन् ।

चीन भ्रमणका क्रममा उनले  युनान विश्वविद्यालयको प्रध्यापक तथा विद्यार्थीहरुसँग छलफल गरेका थिए ।

प्रध्यापक तथा विद्यार्थीहरुसँग  उनले  मधेश प्रदेश र युनान प्रान्तबिच भगनी सम्बन्ध बनाउने विषयमा समेत छलफल गरेका  थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved