पोखरा एभेन्जर्सले गुमायो पहिलो विकेट

नेपालभ्युज

पोखरा एभेन्जर्सले गुमायो पहिलो विकेट

काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्सविरुद्ध पोखरा एभेन्जर्सले पहिलो विकेट गुमाएको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा पोखराका एन्ड्रिज गौस २० रनमा आउट भएका हुन् ।

जनकपुरका लागि ललित राजवंशीले पहिलो विकेट लिएका हुन् ।

टस जितेर जनकपुरले पहिले बलिङ रोजेको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved