कीर्तिपुर–१ को वडाध्यक्षमा कांग्रेसकै निरन्तरता, इच्छाकुमार विजयी

नेपालभ्युज

कीर्तिपुर–१ को वडाध्यक्षमा कांग्रेसकै निरन्तरता, इच्छाकुमार विजयी

काठमाडौं । कीर्तिपुर नगरपालिका वडा नम्बर १ को वडाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ ।

कांग्रेसका उम्मेदवार इच्छाकुमार महर्जन विजयी भएका हुन् । पाँच सय ६२ मतसहित उनी विजयी भएका हुन् ।

यस्तै नेकपा (एमाले)का हर्ष महर्जनले ४९८ मत प्राप्त गरे ।

यसैगरी नेकपा (माओवादी केन्द्र)का उम्मेदवार सरलगोपाल महर्जनले १७३ मत पाए ।

२०७९ को निर्वाचनमा यहाँ कांग्रेसका हिरालाल महर्नन ७७८ मतसहित विजयी भएका थिए । अहिले पनि कांग्रेसले त्यसैलाई निरन्तरता दिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved