काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाले मार्‍यो बाजी

नेपालभ्युज

काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाले मार्‍यो बाजी

काठमाडौं । काठमाडौं महानगरपालिकाको वडा नम्बर १६ को वडाध्यक्षमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बाजी मारेको छ ।

रास्वपाकी उम्मेदवार रोजिना श्रेष्ठ विजयी भएकी हुन् । स्थानीय तहमा रास्वपाले खाता खोलेको हो ।

वडा नम्बर १६ मा रास्वपाकी श्रेष्ठले २ हजार ९०२ ल्याउँदा नेपाली कांग्रेसका उम्मेदवारले २ हजार २१४ र नेकपा (एमाले)का २ हजार २१८ मत ल्याए ।

यसअघि यो क्षेत्रमा कांग्रेसले जितेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved