ओखलढुंगाको मोलुङ–५ मा एमालेले लियो सुरुवाती अग्रता

नेपालभ्युज

ओखलढुंगाको मोलुङ–५ मा एमालेले लियो सुरुवाती अग्रता
फाइल फोटो

काठमाडौं । ओखलढुंगाको मोलुङ गाउँपालिका–५ मा नेकपा एमालेका उम्मेदवारले सुरुवाती अग्रता लिएका छन् ।

एमालेका उम्मेदवार गंगा बहादुर तामाङले १ सय ७ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका उम्मेदवार घनश्याम दाहालले ४६ मत प्राप्त गरेका छन् ।

रास्वपा उम्मेदवार विष्णु प्रसाद पोखरेलले ३६ र नेकपा माओवादी केन्द्रका उम्मेदवार मान बहादुर सुनुवारले ७ मत पाएका छन् ।

अहिलेसम्म करिब २ सय मतगणना भइसकेको छ । अघिल्लो पटक यहाँ कांग्रेस उम्मेदवार झिनो मतान्तरले विजयी भएका थिए ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved