रुकुमपश्चिमको सानोभेरी–५ मा ६०० मत खस्यो

नेपालभ्युज

रुकुमपश्चिमको सानोभेरी–५ मा ६०० मत खस्यो

सुर्खेत । स्थनीय तहको उपनिर्वाचनअन्तर्गत रुकुमपश्चिमको सानोभेरी नगरपालिका–५ को वडाध्यक्ष पदमा लागि भइरहेको मतदानमा ६०० मत खसेको छ ।

आज मध्यान्ह १२ बजेसम्ममा ६०० मत खसेको जिल्ला निर्वाचन कार्यालय रुकुमपश्चिमले जनाएको छ ।

यहाँ कुल मतदाता एक हजार ४३४ जना रहेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved