धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त

नेपालभ्युज

धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त

काठमाडौं । सरकारले धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठलाई  नियुक्त गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले श्रेष्ठलाई अध्यक्षमा नियुक्त गरेको संचारमन्त्री पृथ्वी सुब्बा गुरुङ्ले जानकारी दिए ।

विद्युत् प्राधिकरणको सञ्चालक समेत रहेका श्रेष्ठ व्यवसायी हुन् । बोर्ड २०८० साल पुस २० गतेदेखि नेतृत्वविहीन थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved