मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद

नेपालभ्युज

मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद

काठमाडौंं । सामाजिक सञ्जाल एक्सका मालिक इलोन मस्कसँग प्रधानमन्त्री केपी शर्मा ओलीले संवाद गरेका छन् ।

शुक्रबार साँझ प्रधानमन्त्री ओलीले माइक्रोसफ्ट टिम्समार्फत मस्कसँग संवाद गरेको उनको सचिवालयले जानकारी दिएको छ ।

सचिवालयले उनीहरुबीच के  विषयमा कुराकानी भयो भन्नेबारे केही खुलाएको छैन ।

स्पेश एक्सका मालिक समेत रहेका मस्कले नेपालमा स्याटलाइट इन्टरनेट सेवा स्टार लिंक सुरु गर्न इच्छा देखाइरहेका बेला भएको संवादलाई अर्थपूर्ण रुपले हेरिएको छ ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved