सिंहदरवारमा मन्त्रिपरिषद् बैठक जारी

नेपालभ्युज

सिंहदरवारमा मन्त्रिपरिषद् बैठक जारी

काठमाडौं । सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा मन्त्रिपरिषद् बैठक जारी छ ।

आजको बैठक नियमित हो ।

बैठकमा सरकारले गर्नुपर्ने नियमित कामका बारेमा निर्णय गर्नेबाहेक अन्य एजेण्डा नरहेको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved