निर्वाचन आयोगको प्रवक्तामा नीता पोखरेल

नेपालभ्युज

निर्वाचन आयोगको प्रवक्तामा नीता पोखरेल

काठमाडौं । निर्वाचन आयोगले सहसचिव नीता पोखरेल अर्याललाई प्रवक्ताको जिम्मेवारी तोकेको छ ।

आयोगको शुक्रबारको निर्णयानुसार अर्याललाई प्रवक्ता तोकिएको सहायक प्रवक्ता दुर्गाप्रसाद चालिसेले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

विज्ञप्तिमा भनिएको छ,‘ मिति २०८१/०७/३० को निर्णय अनुसार निर्वाचन आयोगको प्रवक्ता भई कामकाज गर्न सहसचिव श्री नीता पोख्रेल अर्याल तोकिनुभएको व्‍यहोरा जानकारी गराइएको छ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved