भक्तपुरमा ९४ वर्षीया वृद्धा खुट्टा बाँधिएको अवस्थामा मृत भेटिइन्

नेपालभ्युज

काठमाडौं । भक्तपुरमा एक वृद्धा मृत भेटिएकी छन् ।

भक्तपुर नगरपालिका–३ दरबार स्क्वायरनजिक घर रहेकी ९४ वर्षीया विष्णुकुमाारी त्वयना मृत भेटिएको जिल्ला प्रहरी कार्यालय, भक्तपुरले जनाएको छ ।

त्वयना आफ्नै घरको चौथो तलामा खुट्टा बाँधिएको अवस्थामा मृत भेटिएकी हुन् । उनको हत्या भएको हुनसक्ने प्रहरीको आशंका छ ।

अहिले तालिमप्राप्त कुकुरको सहयोगमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved