बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी

नेपालभ्युज

बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी

काठमाडौँ । बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केही बेर अघि मन्त्रिपरिषद् बैठक सुरु भएको प्रधानमन्त्रीको सचिवालय जनाएको छ।

सचिवालयका अनुसार बैठकमा नियमित एजेण्डाहरूमाथि छलफल हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved