यी हुन् स्थानीय तहको उपनिर्वाचनमा एमालेका उम्मेदवार

नेपालभ्युज

यी हुन् स्थानीय तहको उपनिर्वाचनमा एमालेका उम्मेदवार

काठमाडौं । सत्तारुढ नेकपा एमालेले आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका उम्मेदवार टुङग्याएको छ ।

एमाले केन्द्रीय सचिवालय बैठकले  शनिबार प्रदेश र जिल्ला कमिटीले गरेको सिफारिसलाई अनुमोदन गर्दै उम्मेदवार टुंग्याएको एमाले निर्वाचन विभाग प्रमुख निरज आचार्यले जानकारी दिए ।

एमालेले  काठमाडौं कीर्तिपुर नगरपालिका प्रमुखमा सुरेन्द्र मानन्धरलाई उम्मेदवार बनाएको छ ।

मोरङ ग्रामथान गाउँपालिका अध्यक्षमा तुल्सीराम विश्वास, गौरीशंकर गाउँपालिका दोलखा उपाध्यक्ष उमा लुंगेली मगर शेर्पालाई उम्मेदवार बनाएको छ ।  एमालेले विभिन्न पालिकाका ३४ वडा अध्यक्षका उम्मेदवार पनि टुंगो लगाएको छ ।

यस्तो छ सूची 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved