दोलखामा भूकम्प

नेपालभ्युज

दोलखामा भूकम्प

काठमाडौं । दोलखा जिल्लाको ओराङ केन्द्रविन्दु भएर भूकम्प गएको छ।

बिहीबार साँझ ७ बजेर ५६ मिनेट जाँदा ४.६ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

भूकम्पको धक्का दोलखासँगै आसपासका जिल्लामा पनि महसुस गरिएको बताइएको छ ।

क्षतिको कुनै विवरण प्राप्त नभएको केन्द्रले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved