खेल सुरु हुनुभन्दा ३ घण्टाअघि नै रंगशाला प्रवेश गर्न थाले दर्शक (तस्वीरहरू)

खेल सुरु हुनुभन्दा ३ घण्टाअघि नै रंगशाला प्रवेश गर्न थाले दर्शक (तस्वीरहरू)

काठमाडौं । साफ महिला च्याम्पियनसिप–२०२४ अन्तर्गत नेपाल र बंगलादेशबीचको फाइनल खेल खेल दर्शकहरु रंगशाला प्रवेश गर्न थालेका छन् ।

खेल सुरु हुनुभन्दा करिब ३ घण्टा अघि नै दर्शकहरु रंगशाला प्रवेश गर्न थालेका हुन् ।

खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे ६ बजे सुरु हुनेछ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved