मन्त्रिपरिषद् बैठक बस्दै, एजेन्डा के ?

नेपालभ्युज

मन्त्रिपरिषद् बैठक बस्दै, एजेन्डा के ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । साँझ ५ बजे बैठक बस्ने भन्ने सूचना आएको एक मन्त्रीले जानकारी दिए ।

बैठकमा डेडिकेटेड र ट्रंक लाइनको विवादबारे छलफल हुनसक्नेछ । साथै, मन्त्रालयको प्रस्तावमाथि पनि छलफल हुने बताइएको छ ।

यसअघि गत बिहीबार बोलाइएको मन्त्रिपरिषद् बैठक स्थगित भएको थियो । मन्त्रिपरिषद्को नियमित बैठक सोमबार र बिहीबार बस्दै आएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved