यस्तो छ भारतविरुद्ध खेल्ने नेपालको सुरुवाती-११

नेपालभ्युज

यस्तो छ भारतविरुद्ध खेल्ने नेपालको सुरुवाती-११

काठमाडौं । साफ महिला च्याम्पियनसिपको दोस्रो सेमिफाइनल खेलमा भारतविरुद्ध खेल्ने नेपालको सुरुवाती-११ सार्वजनिक भएको छ ।

खेल साँझ ६:३० बजेदेखि दशरथ रंगशालामा हुनेछ । यस खेलेको विजेताले उपाधिका लागि बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved