विश्वकप लिग २ : अमेरिका सिरिजका लागि नेपाली टोली घोषणा

नेपालभ्युज

विश्वकप लिग २ : अमेरिका सिरिजका लागि नेपाली टोली घोषणा

काठमाडौं । आईसीसी विश्वकप लिग-२ अन्तर्गत अमेरिका र स्कटल्याण्डसँग हुने सिरिजका लागि नेपाली टोलीको घोषणा भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार रोहितकुमार पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो ।

यसअघि अमेरिका विरुद्ध टी-२० सिरिज नखेलेका सन्दीप लामिछाने टिममा समावेश भएका छन् । सिरिजमा नेपालले पहिलो खेल आइतबार घरेलु टोली अमेरिकासँग खेल्नेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved