यस्तो छ आज विदेशी मुद्राको विनिमय दर 

नेपालभ्युज

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर 

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बुधबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

जसअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३४ रुपैयाँ २३ पैसा रहेको छ भने बिक्री दर १३४ रुपैयाँ ८३ पैसा रहेको छ ।

यूरो एकको खरिद दर १४५ रुपैयाँ ३४ पैसा रहेको छ भने बिक्री दर १४५ रुपैयाँ ९९ पैसा रहेको छ । त्यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १७४ रुपैयाँ २४ पैसा रहेको छ भने बिक्री दर १७५ रुपैयाँ ०२ पैसा रहेको छ ।

कुवेती दिनार एकको विनिमय दर ४३७ रुपैयाँ हुँदा कतारी रियाल एकको मूल्य ३६ रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved