साफ वुमन्स च्याम्पियनसिपमा माल्दिभ्सविरुद्ध रेखाको ह्याट्रिक

नेपालभ्युज

साफ वुमन्स च्याम्पियनसिपमा माल्दिभ्सविरुद्ध रेखाको ह्याट्रिक

काठमाडौं । साफ वुमन्स च्याम्पियनसिप २०२४ मा नेपालकी रेखा पौडेलले माल्दिभ्स विरुद्ध ह्याट्रिक पूरा गरेकी छन् ।

सोमबार दशरथ रंगशालामा भइरहेको खेलमा ४८ औं मिनेटमा गोल गर्दै पौडेलले ह्याट्रिक पूरा गरेकी हुन् ।

उनको ह्याट्रिकसँगै नेपालले माल्दिभ्सविरुद्धको खेलमा ५-० को अग्रता लिएको छ ।

यसअघि उनले खेलको ३२ र ४२ औं मिनेटमा गोल गरेकी थिइन् । काठमाडौंमा जारी साफ वुमन्स च्याम्पियनसिपमा यो पहिलो ह्याट्रिक हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved