अमेरिकाविरुद्ध नेपाललाई पहिलो झट्का

नेपालभ्युज

अमेरिकाविरुद्ध नेपाललाई पहिलो झट्का

काठमाडौं । अमेरिकाविरुद्धको टी २० सिरिजको अन्तिम खेलमा नेपालले पहिलो विकेट गुमाएको छ।

ग्रान्ड प्रेरि स्टेडियममा जारी खेलमा नेपालका अनिल साह १३ रनमा आउट भएका हुन्।

उनलाई अमेरिकाका जसदीप सिंहले आउट गरेका हुन्। नेपालले ४.१ ओभरमा १ विकेटको क्षतिमा ३३ रन बनाएको छ।

अमेरिकाले दिएको १५७ रनको लक्ष्यमा नेपालले जवाफी ब्याटिङ गरिरहेको छ।

अमेरिकाले दियो नेपाललाई १५७ रनको लक्ष्य, सोमपालले लिए ३ विकेट  

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved