ओली भेट्न बालुवाटार पुगे देउवा

नेपालभ्युज

ओली भेट्न बालुवाटार पुगे देउवा

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बालुवाटार पुगेका छन् ।

सभापति देउवा  बालुवाटार आउने भएपछि प्रधानमन्त्री ओली पार्टी सचिवालयको बैठक छोट्याएर च्यासलबाट बालुवाटार फर्किएका थिए ।

साँझ सात बजे भेटवार्ताको समय तय भएपनि  देउवा भर्खरै आएको बताइएको छ ।

देउवासँग सरकारकै नियमित कामकारवाहीबारे छलफल हुने एमाले स्रोतले बताएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved