मलेसियाले बढायो श्रमिकको न्यूनतम तलब

नेपालभ्युज

मलेसियाले बढायो श्रमिकको न्यूनतम तलब

काठमाडौं । मलेसिया सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक बढाउने घोषणा गरेको छ । प्रधानमन्त्री दातुक सेरी अनवर इब्राहिमले आगामी वर्षका लागि बजेट भाषण गर्दै यस्तो घोषणा गरेका हुन् ।

जसअनुसार अब न्यूनतम पारिश्रमिक १७०० रिंगेट हुने भएको छ । हाल न्यूनतम पारिश्रमिक मासिक १५०० रिंगेट छ । यो आगामी १ फेब्रुअरी २०२५ देखि लागू हुनेछ ।

मलेसिया नेपालीहरुको लागि वैदेशिक रोजगारीका लागि आकर्षक गन्तव्य हो । मलेसियाको यस घोषणाले नेपाली श्रमिकहरूलाई फाइदा पुग्ने भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved