राष्ट्रपतिबाट टीका ग्रहण गर्नेहरूको ताँती (तस्वीरहरू)

राष्ट्रपतिबाट टीका ग्रहण गर्नेहरूको ताँती (तस्वीरहरू)

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सर्वसाधारणलाई टीका लगाइँदिँदै छन् ।

उनले शनिबार दिउँसो ३ बजेबाट शीतल निवासमै सर्वसाधारणलाई विजयादशमीको टीका लगाइदिन सुरु गरेका हुन् ।

राष्ट्रपतिको हातबाट टीका थाप्नका लागि सयौं सर्वसाधारण शीतल निवास पुगेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved