बीपी राजमार्ग शुक्रबार बिहानदेखि सञ्चालनमा आउने

नेपालभ्युज

बीपी राजमार्ग शुक्रबार बिहानदेखि सञ्चालनमा आउने

काठमाडौं । बाढीपहिरोले अवरुद्ध बीपी राजमार्ग शुक्रबार बिहानदेखि सञ्चालनमा आउने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत् यसबारे जानकारी दिएका हुन् ।

अहिले तीन ठाउँको अवरोध हट्न बाँकी रहेकोले शुक्रबार बिहान १० बजेभित्र हट्ने उनले बताएका छन् ।

असोज ११ र १२ गते अविरल वर्षा कारण आएको बाढीपहिरोले राजमार्गको करिब १२ किलोमिटर सडक भत्काएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved