एनपीएल अक्सन : अविनाश बोहरा सुदूरपश्चिममा आवद्ध

नेपालभ्युज

एनपीएल अक्सन : अविनाश बोहरा सुदूरपश्चिममा आवद्ध

काठमाडौं। नेपाल प्रिमियर लिग एनपीएलमा सुदूरपश्चिम रोयल्सले अविनाश बोहरालाई आवद्ध गरेको छ।

एनपीएलको जारी अक्सनमा सुदूरपश्चिमले बोहरालाई १२ लाख रुपैयाँमा किनेको हो । उनी बलर हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved