एनपीएल अक्सन : लोकेश बम १५ लाखमा विराटनगर किङ्ग्समा

नेपालभ्युज

एनपीएल अक्सन : लोकेश बम १५ लाखमा विराटनगर किङ्ग्समा

काठमाडौं। नेपाल प्रिमियर लिग एनपीएलका लागि लोकेश बम विराटनगर किङ्ग्समा आवद्ध भएका छन् ।

एनपीएलको जारी अक्सनमा लेफ्ट आर्म अर्थोडक्स विकेट किपर ब्याट्सम्यान लोकेश बमलाई विराटनगरले १५ लाख रुपैयाँमा किनेको हो ।

यस्तै, नरेन्द्र भट्टलाई पनि विराटनगरले २ लाख रुपैयाँमा आवद्ध गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved