एनपीएल अक्सन : ललित राजवंशीलाई जनकपुर बोल्ट्सले १५ लाखमा किन्यो

नेपालभ्युज

एनपीएल अक्सन : ललित राजवंशीलाई जनकपुर बोल्ट्सले १५ लाखमा किन्यो

काठमाडौं। नेपाल प्रिमियर लिग एनपीएलका लागि ललित राजवंशी १५ लाख मूल्यमा बिक्री भएका छन् ।

अहिले जारी एनपीएल अक्सनमा जनकपुर बोल्ट्सले राजवंशीलाई महङ्गो मुल्यमा आवद्ध गरेको हो । राष्ट्रिय टोलीका सदस्य राजवंशी स्पिनर हुन् ।

अक्सनमा १६२ खेलाडी दर्ता गरिएका छन् । प्रतियोगितामा कुल ८ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved