ललित राजवंशी

राष्ट्रिय क्रिकेट टोलीका स्पिनर ललित राजवंशीको शल्यक्रिया हुने

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका बायाँहाते स्पिनर ललित राजवंशीको शल्यक्रिया हुने भएको छ। चीनमा आयोजना हुने १९औँ एसियाली खेलकुदको बन्द प्रशिक्षणको अभ्यासमा ललित घाइते भएको नेपाल क्रिकेट संघ क्यानले जनाएको हो। उनको ‘क्लोल्ड राइट क्लाभिकलमा फ्रयाक्चर’ भएको डाइगनोस गरिएको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved