निरीक्षणका लागि गृहमन्त्री लेखक ललिततपुरको बाढीप्रभावित क्षेत्रमा

नेपालभ्युज

निरीक्षणका लागि गृहमन्त्री लेखक ललिततपुरको बाढीप्रभावित क्षेत्रमा

ललितपुर । गृहमन्त्री रमेश लेखक बाढिपहिरो प्रभावित क्षेत्रको अबलोकन एवं निरीक्षणका लागि ललितुरका विभिन्न स्थानमा पुगेका छन् ।

पीडितको अवस्था बुझ्न बाढीबाट भएको क्षति निरीक्षणका लागि गृहमन्त्री आज बिहान ललितपुर आएका हुन् ।

ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालका अनुसार गृहमन्त्री लेखकले गोदावरी खोला क्षेत्रमा अवलोकन गरेका छन् ।

निरीक्षणपछि जिल्ला प्रशासन कार्यालयमा भएको बैठकमा गृहमन्त्रीले समन्वयमा भएका कमजोरी र समस्याबारे जानकारी लिनुका साथै पीडितको पुनर्स्थापनामा सक्रियतापूर्वक लाग्न निर्देशन दिएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved