गृहमन्त्री

सरकारी जग्गा अतिक्रमणविरुद्ध निर्मम ढंगले उत्रिन सुरक्षा निकायलाई गृहमन्त्री लामिछानेको निर्देशन

काठमाडौं । नवनियुक्त गृहमन्त्री रवि लामिछानेले सरकारी जग्गा हडपेर बसेकाविरुद्ध निर्मम ढंगले कारबाहीमा उत्रिन निर्देशन दिएका छन् । पद सम्हाल्दै उपप्रधान तथा गृहमन्त्री लामिछानेले सुरक्षा निकायका अधिकारीलाई ७७ वटै जिल्लामा रहेका सरकारी जग्गाको सुरक्षा गर्न निर्देशन दिएका हुन् ।...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved