पूर्वराजा भुटानमा, राजकुमारीले गरिन् स्वागत

नेपालभ्युज

पूर्वराजा भुटानमा, राजकुमारीले गरिन् स्वागत

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह भुटान पुगेका छन् । भुटानी राजा जिग्मे खेशर नामग्याल वाङचुकको निमन्त्रणामा पूर्वराजा ज्ञानेन्द्र भुटान पुगेका हुन् ।

पाँच सदस्यीय पारिवारिक टोलीसहित थिम्पु पुगेका शाहलाई राजकुमारीले स्वागत गरेकी थिइन् ।

भुटानी विमान कम्पनी ड्रूक एयरलाइन्सको जहाजबाट भुटान पुगेका पूर्वराजालाई विमानस्थलमा रातो कार्पेट विच्छ्याइएको थियो ।

भ्रमण टोलीमा छोरी प्रेरणा र भतिजी शिताष्मा तथा पारिवारिक सदस्य राजु सिंह सहभागी छन् । भ्रमणको कारण भने खुलाइएको छैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved