नागरिक उड्डयन कार्यालयमा अख्तियारको छापा

नेपालभ्युज

नागरिक उड्डयन कार्यालयमा अख्तियारको छापा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)मा छापा मारेको छ ।

बुधबार क्यानको सिनामंगलस्थित कार्यालयमा अख्तियारले छापा मारेको हो ।

उक्त नयाँ भवन निर्माणमा अर्बौंको भ्रष्टाचार भएको उजुरीपछि अख्तियारले अनुसन्धान थालेको थियो ।

निर्माणसँग सम्बन्धित कागजपत्र र अनुसन्धानका लागि आवश्यक प्रमाण लिएर गएको अख्तियारको टोली त्यहाँ पुगेको स्रोतले बताएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved