बागमती र विष्णुमतीले सतर्कता तह पार गर्‍यो

नेपालभ्युज

बागमती र विष्णुमतीले सतर्कता तह पार गर्‍यो
फाइल फोटो

काठमाडौं । अविरल वर्षाका कारण बागमती र विष्णुमती नदीले सतर्कता तह पार गरेको छ ।

गोङ्गबु बसपार्क जलमापन केन्द्रकाअनुसार खोकना, गौरीघाट, बल्खुलगायत क्षेत्रमा नदीले सतर्कता तह पार गरेको हो ।

नदीको बहाव बढ्दो क्रममा भएकाले तटीय क्षेत्रहरूमा यात्रा गर्नेलाई सतर्कता अपनाउन केन्द्रले आग्रह गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved