दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राख्न अदालतको अनुमति

नेपालभ्युज

दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ । विद्युतीय कारोबार ऐन अन्तर्गत उनी आजै पक्राउ परेका थिए ।

उनलाई प्रहरीले भक्तपुरबाट प्रसाईंलाई पक्राउ गरेको हो । त्यसपछि अनुसन्धान गर्न म्याद थपका लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको थियो ।

साइबर ब्यूरोमा उनीविरुद्ध जाहेरी परेपछि जिल्ला अदालत, काठमाडौंले प्रसाईंलाई पक्राउ गरेर अनुसन्धान गर्न अनुमति दिएको थियो ।

चरित्र हत्या गरेको आरोपमा दुर्गा प्रसाईं पक्राउ


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved