संसद् भवन अगाडि प्रदर्शन गर्ने ७ जना पक्राउ

नेपालभ्युज

संसद् भवन अगाडि प्रदर्शन गर्ने ७ जना पक्राउ

काठमाडौं । बानेश्वरस्थित संसद् भवन अगाडि कालो झण्डासहित प्रदर्शन गर्ने ७ जना पक्राउ परेका छन् ।

बिहीबार दिउँसो संसद् भवनको ३ नम्बर गेट अगाडि प्रदर्शन गर्ने उनीहरूलाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीकाअनुसार उनीहरू धर्मेन्द्र बाँस्तोला नेतृत्वको नेकपा बहुमतका कार्यकर्ताहरू रहेको खुलेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved