बिहीबार यी स्थानमा सडक डाइभर्सन हुने

नेपालभ्युज

बिहीबार यी स्थानमा सडक डाइभर्सन हुने

काठमाडौं । बिहीबार नेसनल डे कन्सर्टका लागि  विभिन्न स्थानमा सडक डाइभर्सन हुने भएको छ ।

संविधान दिवसको अवसरमा दरबारमार्ग हुने नेसनल डे कन्सर्टका लागि विभिन्न स्थानमा सडक डाइभर्सन गरिने ट्राफिक प्रहरीले जानकारी दिएको छ । यस्तै  १४ वटा स्थानमा पार्किङको व्यवस्था समेत गरिएको बताइएको छ ।

केशरमहल, जयनेपाल र तीनधारा पाठशालाबाट कार्यक्रम स्थलतर्फ जाने सवारी साधनहरू कार्यक्रम अवधिभर पूर्ण रूपमा डाइभर्सन गरिने प्रहरीले जनाएको छ ।  पहिलो र दोस्रो चरणमा  गरिने डाइभर्सनका स्थानहरू पनि तोकिएका छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved