स्थगित भयो संसदीय सुनुवाइ समितिको बैठक

नेपालभ्युज

स्थगित भयो संसदीय सुनुवाइ समितिको बैठक
फाइल फोटो

काठमाडौं । आज बस्ने भनिएको संसदीय सुनुवाइ समितिको बैठक स्थगित भएको छ ।

विशेष कारण देखाएर अर्को सूचना नआएसम्मको लागि बैठक स्थगित भएको समितिको सचिवालयले जनाएको छ ।

बैठकमा विभिन्न देशका लागि प्रस्तावित राजदूतहरूको सम्बन्धमा छलफल र निर्णय गर्ने कार्यसूची रहेको थियो ।

राजदूतहरूको सुनुवाइ सकिएकोले अब बस्ने बैठकले उनीहरूको सिफारिसबारे अन्तिम निर्णय गर्नेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved