सुनको भाउ स्थिर रहँदा घट्यो चाँदी

नेपालभ्युज

सुनको भाउ स्थिर रहँदा घट्यो चाँदी

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य स्थिर रहेर तोलाको १ लाख ५२ हजार रूपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि मंगलबार पनि सुनको मूल्य स्थिर रहेको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । बुधबार चाँदी तोलामा २० रूपैयाँले घटेर प्रतितोला १ हजार ७ सय ५५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved