सरकारले दुई तिहाईको घमण्ड गरे सडकमा उत्रने प्रचण्डको चेतावनी

नेपालभ्युज

सरकारले दुई तिहाईको घमण्ड गरे सडकमा उत्रने प्रचण्डको चेतावनी

धनगढी । पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको सरकारलाई दुई तिहाईको घमण्ड नगर्न चेतावनी दिएका छन् ।

कैलालीको धनगढीमा दुई दिने परामर्श बैठकपछि आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले यस्तो चेतावनी दिएका हुन् ।

सरकारको सुरुवाती लक्षण राम्रो नदेखिएको भन्दै प्रचण्डले यस्तै रहे सडकमा उत्रिन बाध्य हुने बताए ।

साथै, उनले भ्रष्टाचारमा ५ वर्षको हदम्याद मान्य नहुने पनि बताए । ५ वर्षे हदम्याद हामीलाई मात्र नभई कांग्रेससलाई पनि स्वीकार नभएको प्रचण्डको भनाइ छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved