शेख हसिनाको कूटनीतिक राहदानी रद्द

नेपालभ्युज

शेख हसिनाको कूटनीतिक राहदानी रद्द

काठमाडौं । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाको कूटनीतिक राहदानी रद्द भएको छ ।

अन्तरिम सरकारले हसिनासहित उनको कार्यकालका सबै सांसदको कूटनीतिक राहदानी रद्द गरिदिएको हो । गृह विभागले यसबारे जानकारी दिएको छ ।

कूटनीतिक राहदानी, जसले केही देशहरूमा भिसा-मुक्त यात्रा जस्ता विभिन्न सुविधाहरू प्रदान गर्दछ । हसिना प्रधानमन्त्री हुँदा सबै सांसदहरूलाई कूटनीतिक राहदानी जारी गरिएको थियो ।

हसिना हाल भारतमा शरण लिएर बसिरहेकी छन् ।

भारतमा के गर्दैछिन् हसिना ? यी अवस्थामा फर्किनुपर्नेछ स्वदेश


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved