नेपाल प्रिमियर लिग मंसिर १५ देखि

नेपालभ्युज

नेपाल प्रिमियर लिग मंसिर १५ देखि

काठमाडौं । टी–२०  फ्रेन्चाइज लिग नेपाल प्रिमियर लिग आगामी मंसिर १५ गतेदेखि शुरु हुने भएको छ । उक्त प्रतियोगिता ६ पुससम्म चल्नेछ ।

नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार प्रतियोगिताको मिति घोषणा गरेको हो ।

कार्यक्रममा प्रतियोगिताको लोगो पनि सार्वजनिक गरिएको छ । प्रतियोगितामा आउने विदेशी खेलाडीहरुलाई सहयोग गर्न छुट्टै डेक्स राख्ने  राष्ट्रिय खेदकुद परिषद् (राखेप)का सदस्य सचिव टंकलाल घिसिङले जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved