गठ्ठाघर दुर्घटना : ज्यान गुमाउनेको पहिचान खुल्यो

नेपालभ्युज

गठ्ठाघर दुर्घटना : ज्यान गुमाउनेको पहिचान खुल्यो

काठमाडौं । भक्तपुरको गठ्ठाघर भएको दुर्घटनामा ज्यान गुमाएका स्कुटर चालकको पहिचान खुलेको छ ।

उनी ओखलढुङ्गा निवासी उत्तम कोइराला रहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । उनी काठमाडौंको कपनमा बस्दै आएका थिए ।

गठ्ठाघर दुर्घटना : प्रहरीले हान्यो अश्रुग्यास

बिहीबार दिउँसो पौने २ बजेतिर मालबाहक ट्रकले उनको स्कुटरलाई ठक्कर दिएको थियो ।

बा ४९ प ८९४४ नम्बरको स्कुटरलाई तीव्र गतिमा आएको ना ६ ख २१७३ नम्बरको ट्रकले ठक्कर दिँदा स्कुटर २० मिटर परसम्म घिसारेर लगेको थियो ।

गठ्ठाघर दुर्घटना : स्कुटर चालकको शव उठाइयो (तस्वीरहरू)

ट्राफिकले चेक गरिरहेको स्कुटरलाई ट्रकले ठक्कर दियो, महिलाको मृत्युपछि गठ्ठाघर तनावग्रस्त


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved