माओवादीको स्थायी कमिटी बैठक सर्‍यो

नेपालभ्युज

माओवादीको स्थायी कमिटी बैठक सर्‍यो

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सरेको छ । बिहीबार बिहान ११ बजेका लागि बोलाइएको  बैठक दिउँसो १ बजेसम्मका लागि सरेको स्थायी समिति सदस्य कमला रोकाले जानकारी दिइन् ।

यसअघि स्थायी समिति सदस्यहरूले नेतृत्वको कार्यशैली, पार्टीको नीतिप्रति प्रश्न  उठाएका थिए ।  केन्द्रीय कार्यालय परिसडाँडामा बस्ने बैठकमा अध्यक्ष प्रचण्डले स्थायी समिति सदस्यहरूले उठाएका प्रश्नको जवाफ दिने बताइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved